काठमाडौँ महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यका अनुसार नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको हो । शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव … Continue reading काठमाडौँ महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने